बुद्ध जयन्तीको दिन पशु बध नगरिने

बुद्ध जयन्तीका दिन कुनैपनि पशुको बध नहुने भएको छ । २५६३ औँ बुद्ध जयन्तीको अवसरमा पशु कल्याण संघ नेपालले ललितपुर जिल्लाका मासु व्यवसायीहरुसँग अन्तक्रिया गरेको थियो । कार्यक्रममा राष्ट्रिय खड्गी समाज ललितपुरका अध्यक्ष अरोज कुमार खड्गीले सो घोषणा गरेका हुन् । गौतम बुद्धलाई अहिंसा, दया, करुणा तथा प्रेमको प्रतिकको रुपमा मानिने भएकाले उहाँको सम्मानमा कम्तिमा … Continue reading बुद्ध जयन्तीको दिन पशु बध नगरिने